मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध

वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध

न्यूजस्टोरी

काठमाडौं, १६ असार । वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्टमा पहिरो खसेर सडक अवरुद्ध हो ।

सडक खुलाउने काम भइरहेको कालिकोट प्रहरीले जनाएको छ । सडक सफा गर्न डोजर प्रयोग गरिएको छ ।