मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीले गर्‍यो हातपात

विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीले गर्‍यो हातपात

न्यूजस्टोरी

काठमाडौं, १२ माघ । प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात गरेको छ ।त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बुझिएको छ ।भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ । अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीको आरोप छ ।स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए । डीआईजी चन्दले भने आफु अहिले विदामा भएका कारण धेरै कुरा बुझ्न बाँकी रहेको बताउनुभयो ।