मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सारियो प्रतिनिधिसभा बैठक

सारियो प्रतिनिधिसभा बैठक

न्यूजस्टोरी

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । पूर्व निर्धारित समयमा बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले आजै दिउँसो ३ः१५ बजेका लागि समय तोकेका छन्। यसअघि, आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर, भिजिट भिसा प्रकरणलाई लिएर सहमति नजुटेपछि बैठक बस्न सकेन।

अहिले सत्तापक्ष र विपक्षी दलका नेताहरूले सहमतिको प्रयास गरिरहेका छन्। निरन्तरको अवरोधका कारण जेठ गतेयता बैठक चल्न सकेको छैन ।