मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से २७.२९ अंकले बढ्यो, ८ अर्ब ६८ करोडको कारोबार

नेप्से २७.२९ अंकले बढ्यो, ८ अर्ब ६८ करोडको कारोबार

न्यूजस्टोरी

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २७.२९ अंकले बढेर २६५७.१९ बिन्दुमा उक्लिएको छ।

आज दिनभर ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।