मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि छलफलमा जुटे एकीकृत समाजवादीका नेताहरू

माधवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि छलफलमा जुटे एकीकृत समाजवादीका नेताहरू

न्यूजस्टोरी

काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।