मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

न्यूजस्टोरी

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। 

टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोजेको हो। 

५० ओभरको खेल केही बेरमा सुरु हुनेछ। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डले लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलिरहेका छन्। यो नेपालको दोस्रो खेल हो।