मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी

गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी

न्यूजस्टोरी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् ।

अहिले गृहमन्त्रालयमा दुवैपक्षबीच छलफल जारी रहेको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ ।

विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् ।