मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीप प्रज्वलन गरि मनाइयो गणतन्त्र दिवस

दीप प्रज्वलन गरि मनाइयो गणतन्त्र दिवस

न्यूजस्टोरी

किरण कुँवर ।
चितवन, १५ जेष्ठ । नेकपा एमाले रत्ननगरको आयोजनामा १८औं गणतन्त्र दिवस २०८२ दीप प्रज्वलन तथा कोणसभा गरेर मनाएको छ ।

चितवनको रत्ननगर–१ स्थित सौराहा चोकमा दीप प्रज्वलन तथा कोणसभा कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो ।

कार्यक्रममा नेकपा एमाले रत्ननगरका अध्यक्ष ईश्वर प्रसाद अर्याल, वागमती प्रदेश संसदिय दलका नेता, सांसद जेएन थपलियाको समेत उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा नगर कमिटीका पदाधिकारीहरू, विभिन्न वडास्तरका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।