मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि…

राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि…

न्यूजस्टोरी

पोखरा । पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि तनाव उत्पन्न भएको छ ।

मतदाता नामावलीमा नाम भए पनि अर्कैले भोट हालेको र नक्कली प्रतिनिधि फेला परेपछि केहीबर चुनाव नै रोकिएको थियो । मतदानस्थलबाट एक जना फर्जी मतदातालाई प्रहरीले पक्राउ गरेको छ।युवा संघको १० औं महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरी प्यानलबीच प्रतिस्पर्धा जारी छ। मंगलबार बिहानदेखि सुरु भएको मतदान हालसम्म चलिरहेको छ।