मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा जीप दुर्घटना, टेलिकम प्रमुखसहित तीन कर्मचारीको मृत्यु

बाजुरामा जीप दुर्घटना, टेलिकम प्रमुखसहित तीन कर्मचारीको मृत्यु

न्यूजस्टोरी

बाजुरा ।बाजुरामा आज (मंगलबार) बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । टावर मर्मतका लागि गएका नेपाल टेलिकमका कर्मचारी सवार बा ५च २२०९ नम्बरको जीप दुर्घटनामा परेको बाजुरा प्रहरीले जानकारी दिएको छ ।

त्यहाँको जगन्नाथ गाउँपालिका–३ काँडाकोटमा जीप दुर्घटना भएको डीएसपी इकपाल हवारीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा दुई जना घाइते भएका छन् ।