मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय नक्कली नोट कारोवारमा कारगार भूक्तान गरेका युनुस अन्सारी सम्पत्ति शुद्धीकरणमा फेरी पक्राउ परे

भारतीय नक्कली नोट कारोवारमा कारगार भूक्तान गरेका युनुस अन्सारी सम्पत्ति शुद्धीकरणमा फेरी पक्राउ परे

न्यूजस्टोरी

काठमाडौं  । नक्कली भारतीय नोटको कारोबारको दोषी भएका युनुस अन्सारीलाई नख्खु कारागारबाट मुक्त भएलगत्तै प्रहरीले पक्राउ परेका छ । अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरी पाँच दिनको म्याद थप समेत भएको छ ।नक्कली भारतीय नोटको कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ मुक्त भएका थिए । लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो।

आज उनलाई अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ ।