मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कान्ति लोकपथ खुल्यो

कान्ति लोकपथ खुल्यो

न्यूजस्टोरी

काठमाडौं, १० जेष्ठ । हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ पूर्णरुपमा खुलेको छ । हिजो बेलुकादेखि अवरुद्ध सडक आज बिहान नौ बजेपछि खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो पानी परेर आएको बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो ।

सडक सञ्चालनमा आएसँगै गाडी आवतजावतमा सहज भएको छ ।