मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

न्यूजस्टोरी

अध्यक्ष प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता
काठमाडौं, २६ बैशाख । संसदमा प्रमुख प्रतिपक्षदलका नेता एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री समेत रहेका प्रचण्डले राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवर्ता गरेका हुन् । भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।