मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

न्यूजस्टोरी

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि लक्षित गरी गोली प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, मायादेवी गाउँपालिका-१ पकडीस्थित आफ्नै निवासमा बिहीबार राति शौचालयबाट निस्किने क्रममा अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको हो। सौभाग्यवश, गोली उनलाई नलागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।