मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज बुटवलमा एमालेको आमसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

आज बुटवलमा एमालेको आमसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)ले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने भएका छन्।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सभालाई सम्बोधन गर्न आज बुटवल जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले आज १ बजेर ३० मिनेटमा आमसभालाई सम्बोधन गर्ने छन्।

राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारूढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको बताइएको छ।