मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तालिबानले रिहा गर्‍यो अमेरिकी महिला

तालिबानले रिहा गर्‍यो अमेरिकी महिला

न्यूजस्टोरी

अफगानिस्तान । दुई महिनाअघि अफगानिस्तानमा तालिबानले हिरासतमा लिएकी अमेरिकी महिला फेय हललाई रिहा गरिएको छ। अफगानिस्तानका लागि पूर्वअमेरिकी विशेष दूत जाल्मे खलिलजादले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ।

रिहा भएपछि जाल्मे खलिलजादले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा फेय हलको भिडिओ पोस्ट गरेकी छन्। जसमा फेय हलले डोनाल्ड ट्रम्पलाई धन्यवाद दिइरहेकी छन्।

जाल्मे खलिलजादले फेय हल रिहाइका लागि अफगानिस्तान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गरेकामा कतारलाई धन्यवाद दिएकी छन्।