मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै, के छन् एजेन्डा ?

नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै, के छन् एजेन्डा ?

न्यूजस्टोरी

काठमाडौं, ४ चैत्र । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु हुने बताइएको छ ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा संगठनको गतिविधिका विषयमा छलफल हुने बुझिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलपछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दवाव महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।