काठमाडौं । धनुषामा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
जनकपुरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस शुक्रबार बिहान पौने नौबजे पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिका-६ मालटोल भन्ने ठाउँमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरसहित स्थानीय अस्पतालहरुका उपचार भइरहेको छ ।
घाइतेको सूची –
जिल्ला धनुषा छिरेश्वरनाथ न.पा.४ रम्दैया बस्ने बर्ष ३४ को राजेश्वर साहको शरीरमा चोट मध्यम
जिल्ला सिराहा लाहान न.पा.११ बस्ने बर्ष ७५ को रामबहादुर शर्माको शरीरमा चोट अवस्था मध्यम
जि.सिराहा मिर्चेया न.पा.३ बस्ने बर्ष ४५ को जोगिन्द्र यादवको शरीरमा चोट अवस्था सामान्य
किल्ला सप्तरी राजगढ १ बस्ने बर्ष ३४ को नारायण यादवको टाउकोमा चोट अवस्था सामान्य
जिल्ला सप्तरी नरहु न.पा. १ बस्ने कपिलेश्वर यादवको शरीरमा चोट अवस्था सामान्य
जिल्ला सिराहा गोलबजार ६ बस्ने बर्ष ५९ कि सन्देहिया साहको शरीरमा चोट अवस्था मध्यम
न्युरो अस्पताल जनकपुरमा उपचाररत घाइते
ऐ.ऐ.बस्ने बर्ष ६० की जागो साहको शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ.मिर्चेया न.पा.३ कमलधरपुर बस्ने ५० की सोनावती यादवको शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ.कर्जनाहा न.पा. बस्ने बर्ष ६५ की बिन्देसि देबी नायक शरीरमा चोट अवस्था मध्यम
जिल्ला सप्तरी नर्घा ३ बस्ने बर्ष ७५ को दर्पी यादवको शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ. झुटकी बस्ने बर्ष ४५ की परियाज्ञी राजको शरीरमा चोट अवस्था मध्यम
जिल्ला सप्तरी खेरापुर बस्ने बर्ष ३० की मखजि देबि शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ. कमलधरमपुरा बस्ने बर्ष ६८ की रुन्ची यादव शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ. बस्ने बर्ष ७० की सुर्जि यादव शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ. बस्ने बर्ष ४० की बिना यादव शरीरमा चोट अवस्था मध्यम
जिल्ला सप्तरी राजबिराज बस्ने बर्ष ७० की आगन्मी यादव शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ. झुटकी बस्ने बर्ष ५० की समुन्द्रा देबि को शरीरमा चोट अवस्था मध्यम
जि.सिराहा सुखीपुर ३ बस्ने बर्ष ७० को बोयलाल पासबान शरीरमा चोट अवस्था मध्यम
जिल्ला सिराहा गोलबजार बस्ने बर्ष ६५ की बिलासी यादव शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ. बस्ने बर्ष १२ को सिवान्नद महतो शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ. बस्ने बर्ष ३५ की सर्मीला महतो शरीरमा चोट अवस्था मध्यम
ऐ.मिर्चेया न.पा ३ बस्ने बर्ष ५५ की फुलो पडित शरीरमा चोट अवस्था मध्यम
जिल्ला धनुषा धनुषाधाम न.पा.६मालटोल बस्ने बर्ष ४५ को लक्ष्मणलाल कर्ण शरीरमा चोट अवस्था सामान्य
ऐ.ऐ.बस्ने बर्ष ४० की बन्दना कर्ण शरीरमा चोट अवस्था मध्यम
जिल्ला सिराहा मिर्चैया बस्ने बर्ष ६५ को अरुण मण्डल शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ. बस्ने बर्ष ४५ की सिता देबि साह शरीरमा चोट अवस्था सामान्य
ऐ.ऐ. गोलबजार बस्ने बर्ष ४४ की प्रमिला साह शरीरमा चोट अवस्था मध्यम
जिल्ला सिराहा सुखिपुर बस्ने बर्ष ५८ को राम किमार दास शरीरमा चोट अवस्था मध्यम
ऐ.गोलबजार न.पा १ बस्ने बर्ष ४०की सन्तोषिया साह शरीरमा चोट अवस्था मध्यम
ऐ.ऐ.पिरारी बस्ने बर्ष ५० को महिन्द्र कापर शरीरमा चोट अवस्था सामान्य
ऐ.ऐ.बस्ने बर्ष ४० की समुन्द्री कापर शरीरमा चोट अवस्था मध्यम
भारत मधुवनि बस्ने बर्ष ६० की रेखा देबी दास शरीरमा चोट अवस्था मध्यम
हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ की महिला शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भीर
हाल नाम थर वतन नखुलेको अ.बर्ष ४० को पुरुषको शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भीर
हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ को पुरुषको शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भीर
प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेका घाइते
जिल्ला सिराहा गोलबजार न.पा.६ बस्ने बर्ष २८ की ममता देबी यादव शरीरको बिभिन्न भागमा चोट अबस्या मध्यम


प्रतिक्रिया