मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

न्यूजस्टोरी

काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका छन्  ।

शुक्रबार मन्त्री गुरुङले सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्  ।

मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न १९ निर्णयहरु सार्वजनिक गरिएको छ  ।