मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरीगंगाका वडाध्यक्ष आग्रीको भारतमा निधन

भेरीगंगाका वडाध्यक्ष आग्रीको भारतमा निधन

न्यूजस्टोरी

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको उपचारका क्रममा निधन भएको छ । भारतको महाराष्ट्रमा क्यान्सरको उपचार गराइरहेका वडाध्यक्ष आग्रीको आइतबार मध्यराति निधन भएको परिवारले जनाएको छ ।

उनी विगत एक वर्षदेखि भारतमा उपचाररत थिए । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।