मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी संसदीय दलको बैठक आज बस्दै

माओवादी संसदीय दलको बैठक आज बस्दै

न्यूजस्टोरी

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ।

बैठक सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्नेछ ।
बैठकमा भोलि शुक्रबारदेखि सुरु हुने संसद अधिवेशन र दलले सदनमा उठानुपर्ने एजेण्डा र दलको प्रभावकारी उपस्थितिबारे छलपल हुनेछ ।
माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विरोध गर्दै आएको छ । त्यसविरुद्ध जोडदार रुपमा आवाज उठाउने गरी बैठकमा संसदीय दलका नेता प्रचण्डले सांसदहरुलाई निर्देशन दिनेछन् ।