काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित थपिएका छन्।
६५ जना निको भएका छन् भने हाल देशभर ३६१ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया