चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्। मंगलबार २ः४५ बजेसम्मको मत परिणाम अनुसार, लामिछानेले चार हजार सात मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले तीन हजार ८७९ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ तेस्रो नम्बरमा छन्। उनले तीन हजार ४१० मत पाएका छन्। शुरूआतदेखि नै एमालेका पोखरेलले अग्रता लिइरहेका थिए। कहिले दोस्रो र कहिले तेस्रोमा रहँदै आएका लामिछानले पहिलो पटक अग्रता बनाएका हुन्।


प्रतिक्रिया