मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ १ लाख ५० हजार नाघ्यो

सुनको भाउ १ लाख ५० हजार नाघ्यो

न्यूजस्टोरी

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजारले बढेको हो ।

हिजो १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।