मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

न्यूजस्टोरी

काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४३ हजार नाघेको छ ।

विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ ।

जसबाट कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ । अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी-इजरायली द्वन्द्व सुरु भएदेखि १ लाख १ हजार ११० जना घाइते भएका छन् ।