मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाराको मतदान केन्द्रमा होहल्ला गर्ने चार जना प्रहरी नियन्त्रणमा

बाराको मतदान केन्द्रमा होहल्ला गर्ने चार जना प्रहरी नियन्त्रणमा

न्यूजस्टोरी


बारा । बाराको देवताल गाउँपालिका वडा नं २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अहिलेसम्म बारा क्षेत्र नं २ मा १५ प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मतदान भने जारी छ ।