मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको सर्वोच्च अदालतले आफ्नो युट्युब च्यानल हटायो

भारतको सर्वोच्च अदालतले आफ्नो युट्युब च्यानल हटायो

न्यूजस्टोरी

भारतको सर्वोच्च अदालतले आफ्नो आधिकारिक युट्युब च्यानल हटाएको छ । सर्वोच्च अदालतको युट्युब च्यानल ह्याक भएको र त्यसमा क्रिप्टोकरेन्सीसँग जोडिएको सामग्री देखिएपछि च्यानल नै हटाइएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतको सर्वोच्च अदालतले एक सूचना निकालेर आफ्नो युट्युब च्यानललाई हटाइएको र आफ्नो युट्युब च्यानलको सेवा फेरि शुरू गरिने बताएको छ । यद्दपि सर्वोच्च अदालतले निकालेकोे सूचनामा युट्युब च्यानल ह्याक भएको थियो कि थिएन भन्नेबारेमा जानकारी नदिएको बीबीसीको खबरमा उल्लेख छ ।

यस्तै युट्युब च्यानल किन हटाइएको भन्नेबारेमा पनि सर्वोच्च अदालतले विज्ञप्तिमा जानकारी दिएको छैन ।