मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन जुटपानी प्रहरी चौकी निरिक्षण

शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन जुटपानी प्रहरी चौकी निरिक्षण

न्यूजस्टोरी

किरण कुँवर ।
चितवन, २१ साउन । चितवनको कालिका नगरपालिकाका जुटपानी स्थित प्रहरी चौकीको नगरप्रमुख विनोद रेग्मी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले प्रहरी चौकी जुटपानीको निरिक्षण गरेका छन् ।


अनुगमनमा क्रममा प्रहरी चौकी जुटपानीमा प्रहरी दरबन्दी, दैनिक गतिविधि, स्थानीयसंग प्रहरीको समन्वय लगायतका बिषयमा छलफल भएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।

पछिल्लो समय शान्ति सुरक्षाको सुदृढीकरणमा कालिका नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरूले छलपलको आवश्यक्ता औंल्याउँदै आएका थिए ।