काठमाडौ, ६ असार। सुन तस्करी प्रकरणमा फरार अमला रोक्का पक्राउ परेकी छिन् ।
६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।


प्रतिक्रिया