सुर्खेत । जमिनमुनिबाट पानी निस्केपछि अवरुद्ध रहेको सुर्खेत विमानस्थल शनिबारदेखि सुचारु हुने भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले मर्मत कार्यको अनुगमन गर्दै शनिबार बिहानैदेखि नियमित हवाइसेवा सुचारू हुने विमानस्थल प्रमुखले जानकारी गराएको बताएका छन् । विहिबार विमानस्थलको रनवेमा जमिनमुनिबाट पानी निस्केपछि उडान स्थगित भएको छ ।


प्रतिक्रिया