मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२६.४९ अंकले बढ्यो सेयर बजार

२६.४९ अंकले बढ्यो सेयर बजार

न्यूजस्टोरी

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । १:४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोडको कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् ।