मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी पीडितको आन्दोलनले रत्नपार्क क्षेत्रमा आवागमन अस्तव्यस्त

सहकारी पीडितको आन्दोलनले रत्नपार्क क्षेत्रमा आवागमन अस्तव्यस्त

न्यूजस्टोरी

काठमाडौं । सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

कार्यालय समयमै र्‍याली निकालेकाले सवारी जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दिपक गिरिले बताए ।

“अहिले सहकारी पिडितले क्षेत्रपाटीबाट र्‍याली निकालेका छन । त्यसैले रत्नपार्क सुनधारा, त्रिपुश्वर, जमल क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । कार्यालय समयमा क्यूमा सवारी बस्नुपर्थ्यो । तर, आज सडकमै रोकिनुपर्ने अवस्था छ,” गिरिले भने ।