मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं लगायतका जिल्लामा हल्का वर्षा, मौसममा सुधार आउने अपेक्षा

काठमाडौं लगायतका जिल्लामा हल्का वर्षा, मौसममा सुधार आउने अपेक्षा

न्यूजस्टोरी

काठमाडौं । बुधवार दिउँसो काठमाडौँ सहितका जिल्लामा हल्का वर्षा भएको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बढ्दो वायु प्रदूषणका कारण काठमाडौँ लगायतका सहरहरू प्रभावित भएका बेला परेको पानीपछि राहत महसुस हुने अपेक्षा गरिएको छ ।