मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुम्बाराहीमा इभी बसमा आगलागी

धुम्बाराहीमा इभी बसमा आगलागी

न्यूजस्टोरी

काठमाडौं । धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बिहीबार बिहान आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँकाले जनाएकाे छ ।

बसमा चार्ज गर्ने क्रममा प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।