मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बबरमहल क्षेत्रमा फुटपाथ अस्तव्यस्त, नागरिकलाई सास्ती (तस्बिरहरू)

बबरमहल क्षेत्रमा फुटपाथ अस्तव्यस्त, नागरिकलाई सास्ती (तस्बिरहरू)

न्यूजस्टोरी

काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगत गर्ने, फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको छ।

काठमाडौँको मुख्य सडकखण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ।

पैदलयात्रीलाई सहज बनाउन सुरू गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरू  झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन्।

सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्काएर निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिएको छ।

बबरमहल अत्यधिक चाप हुने क्षेत्र पनि हो। यो खण्ड सिंहदरबारको नजिकै पर्छ। जहाँ नीति-निर्मातादेखि उच्चपदस्थ अधिकारीहरूको नियमित आवतजावत हुन्छ।

तस्बिरहरूः