काठमाडौं । प्रहरीले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा छन् । उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयमा कार्यररत छन् । उनीमाथि १५ वर्षीया बालिकामाथि पटक-पटक जबरजस्ती करणी गरेको आरोप छ ।
Fजिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीकाअनुसार बोहरामाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया