मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्हु पोखरी संरक्षण गर्न ललितपुर महानगरले चलायो डोजर, वडा कार्यालय पनि भत्काइयो (तस्वीरहरू) 

न्हु पोखरी संरक्षण गर्न ललितपुर महानगरले चलायो डोजर, वडा कार्यालय पनि भत्काइयो (तस्वीरहरू) 

न्यूजस्टोरी

ललितपुर । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा भत्काएको छ । 

सोमबार ललितपुर महानगर-५, लगनखेलस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घरटहरा भत्काएको हो । अनधिकृत रूपमा बनेका संरचना भत्काउन डोजर चलाएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले जानकारी दिए । 

IMG-20250224-WA0012-1740377346.jpg

न्हु पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालय पनि भत्काइएको छ ।

Lalitpur-Mahanagarpalika.-348-1740377538.jpg