मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति बर्न अस्पताल जाँदै

अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति बर्न अस्पताल जाँदै

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई भेट्न जाँदैछन् । राष्ट्रपति पौडेल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न विहान १० बजे कीर्तिपुर जाने सचिवालयले जनाएको छ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए ।