मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरि फाइनल मै हार्यो नेपाल

फेरि फाइनल मै हार्यो नेपाल

न्यूजस्टोरी

बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार दशरथ रंगशालामा नेपाललाई २–१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि रक्षा गरेको हो ।
नेपालले अघिल्लो संस्करणमा हारेको बदला लिन यसपटक समेत असफल रह्यो । नेपाल यसपटक समेत साफ च्याम्पियनसिपको उपविजेतामै सिमित बनेको छ ।

प्राविधिक रुपमा उच्च बंगलादेशले नेपाललाई हराउँदै साफमा आफ्नो दबदबालाई कायमै राख्न सफल भएको छ ।