मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रसको कानुन विभागमा १० जना सदस्य मनोनीत (सूचीसहित)

कांग्रसको कानुन विभागमा १० जना सदस्य मनोनीत (सूचीसहित)

न्यूजस्टोरी

काठमाडौं । नेपाली कांग्रेसको कानुन विभागले पूर्णता पाएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले नेपाली कांग्रेसको विधान धारा २५ (९) विभाग सदस्य मनोनीत गरेका हुन् । यो विभागको प्रमुखमा मानबहादुर नेपाली रहेका छन् ।