मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपालिका कार्यालयनजिकै सडक भासियो [तस्वीरहरू]

काठमाडौं महानगरपालिका कार्यालयनजिकै सडक भासियो [तस्वीरहरू]

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा नजिकैको सडक भासिएको छ। स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो।

टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको प्रहरीले जनाएको छ। सडक भासिएपछि सवारीसाधन आवागमन बन्द गरिएको छ।

null
null
null
null
null