मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण बल्खु–हेटौंडा सडक खण्ड अवरुद्ध

पहिरोका कारण बल्खु–हेटौंडा सडक खण्ड अवरुद्ध

न्यूजस्टोरी

काठमाडौं । अविरल वर्षाको कारण पहिरो खस्दा बल्खु–हेटौंडा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण काठमाडौंबाट हेटौंडाका लागि छुटेका र हेटौंडाबाट काठमाडौं आइरहेका यात्रुहरु बीचमै अलपत्र परेका छन् ।

काठमाडौंको किर्तिपुर नगरपालिका–६ को चोभारमा आज विहान दुई ठाउँमा पहिरो गएको छ । पहिरोमा परी एक जना स्कुटर चालक सामान्य घाइते भएको बताइएको छ ।