मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महान्यायाधिवक्ता रमेश बडालले लिए शपथ

महान्यायाधिवक्ता रमेश बडालले लिए शपथ

न्यूजस्टोरी

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ लिएका छन् ।

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका हुन् । बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मात्रै महान्यायाधिवक्ता नियुक्त गरेका थिए । बडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा नै महान्यायाधिवक्ता थिए ।