मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभागृह परिसर जलमग्न

राष्ट्रिय सभागृह परिसर जलमग्न

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।

पानीको उचित निकास नहुँदा पानी जम्मा भएर कोठाभित्रै छिर्ने गरेको कर्मचारीहरु बताउँछन् । सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ ।

राष्ट्रिय सभागृह काठमाडौं महानगर मातहत छ । यहाँ महानगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोलका कार्यकक्ष तथा महानगरपालिकाका केही शाखाहरु छन् ।