मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीद्वारा लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण

प्रधानमन्त्री ओलीद्वारा लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण

न्यूजस्टोरी

काठमडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गर्नुभएको छ।

सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै लैनचौर पुग्नुभएका उहाँले सहिदको शालिकमा माल्यार्पण गर्नुभएको हो।

प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर जानुभएको थियो। प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गर्नुभएको छ।