मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खादा-माला अस्वीकार गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले भने- यसको साटो सुझाव दिनुस्

खादा-माला अस्वीकार गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले भने- यसको साटो सुझाव दिनुस्

न्यूजस्टोरी

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खादा(माला नलगाइदिन आग्रह गरेका छन् ।

सोमबार शपथ ग्रहण गरेर पदभार सम्हालेका उनले मन्त्रालयमा यस्तो आग्रह गरेका हुन् ।
“खादा(माला नलगाइदिनुस् मलाई । त्यसको साटो मलाई स्वास्थ्य क्षेत्र कसरी सुधार्ने भन्नेबारेको सुझाव दिनुस्,” उनले भने ।

उनले कर्मचारीहरूले ल्याइदिएको खादा(मालासमेत अस्वीकार गरेका छन् ।