मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाबाट फेरि प्रदीप र नवलकिशोर मन्त्री बन्दै

जसपाबाट फेरि प्रदीप र नवलकिशोर मन्त्री बन्दै

न्यूजस्टोरी

काठमाडौं ।अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए ।

यस अघि स्वास्थ्य मन्त्री बनेका यादव यस पटक खानेपानी मन्त्री बन्ने भएका छन् भने सुडीलाई महिला बालबालिका मन्त्रालय दिइने भएको छ ।