मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटार छाड्दै प्रधानमन्त्री प्रचण्ड, आजै खुमलटार सर्ने

बालुवाटार छाड्दै प्रधानमन्त्री प्रचण्ड, आजै खुमलटार सर्ने

न्यूजस्टोरी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार निजी निवास खुमलटार सर्ने भएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिइरहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त नगर्ने पक्कापक्की भएसँगै सरकारी निवास बालुवाटार छाडेर आजै खुमलटार जाने तयारी गरेका हुन् ।

विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै खुमलटार जाने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।