मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली लाइसेन्स प्रकरणः उपसचिवसहित ५ जना पक्राउ

नक्कली लाइसेन्स प्रकरणः उपसचिवसहित ५ जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन् ।

उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार शाह, राजेश लम्साल र सुवास पौडेल पक्राउ परेको सीआईबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले आइतवार लोकान्तरलाई जानकारी दिए ।

सरकारी कागजात कीर्ते गरेको अभियोग लागेर पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ ।