मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा फेरि गयो भूकम्प, आसपासका जिल्लामा धक्का

जाजरकोटमा फेरि गयो भूकम्प, आसपासका जिल्लामा धक्का

न्यूजस्टोरी

जाजरकोट । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको थियो ।